खेलकुद

चितवनद्वारा काठमाडौं गोल्डेन्स वारियर्सलाई ६० रनले पराजित

पोखरा । पोखरा प्रिमियर लिगमा चितवन राइनोज फाइनलमा पुगेको छ । मंगलबार भएको लिगको आफ्नो पाँचौ खेलमा चितवनले काठमाडौं गोल्डेन्स वारियर्सलाई ६० रनले पराजित गर्‍यो । खेलमा चितवनले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेटको क्षतिमा १०७