खेलकुद

एभिसी सेन्ट्रल जोनमा नेपालको अपराजित यात्रा कायमै

फाइनल खेल्ने प्रतिद्धन्द्धी माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको लिग अपराजित रहँदै शीर्षस्थानमा रहेर फाइनलमा प्रवेश गरेको छ । यसअघि नै फाइनलमा स्थान बनाएको नेपालले लिगको अन्तिम खेलमा माल्दिभ्समाथि ३–० को