खेलकुद

ज्ञानेन्द्रको क्रिकेट यात्रा : गल्लीदेखि कप्तानीसम्म

लुइटेल दिनेश काठमाडौं : कक्षा ५ मा पढ्दासम्म ज्ञानेन्द्र मल्ललाई क्रिकेटबारे थाहा थिएन। एक साथीले क्रिकेटबारे सामान्य जानकारी गराएपछि उनले गल्लीमा पहिलो पटक क्रिकेट खेल्न सिके। सुदिन नाम गरेका साथीले उनलाई पहिलो पटक क्रिकेटबारे जानकारी गराएका थिए। ‘सानो हुँदा हामी अरु