खेलकुद

सन्दीप लामिछाने दुई करोड रुपैयाँ बराबरको दुईवटा प्रतियोगितामा अनुबन्ध

काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने दुईवटा प्रतियोगितामा अनुबन्ध भएका छन् । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट र यूएईमा हुने टि–टेन र प्रतियोगिताका लागि अनुबन्ध भएका सन्दीपले करिब २ करोड रुपैयाँ पाउने छन् । ‘द