खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त भएका छन् । पारस खड्काले राजीनामा दिएपछि रिक्त रहेको कप्तान पदमा बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले मल्ललाई नियुक्त गरेको हो । सन् २००९ मा पारस खड्का कप्तान भएपछि उपकप्तानको जिम्मेवारी