आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा



एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको छ । बिहीबार बिहान भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ गोलले हरायो । सिटीका केभिन डी ब्रुनो, ज्याक ग्रेलिस र इर्लिङ हालाण्डले गोल गरे।

आर्सनलका बुकायो साकाले पेनाल्टीमा गोल गरे । जितसँगै सिटी प्रिमियर लिगमा शीर्ष स्थानमा उक्लिएको छ । उसको २३ खेलमा ५१ अङ्क भएको छ । २२ खेलमा समान ५१ अङ्क रहेको आर्सनल दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई

भोजपुर । पौवादुङमा गोल्ड कप दोस्रो संस्करणको उपाधि राजगढ फुटबल क्लब झापाले जितेको

खो खो विश्वकपमा उपविजेता बन्न सफल नेपाली टोलीलाई रास्वपाको सम्मान

काठमाडौं । भारतमा सम्पन्न प्रथम खो खो विश्वकपमा उपविजेता बन्न सफल नेपाली पुरुष

यु-१९ महिला टी–२० विश्वकपमा नेपाल अस्ट्रेलियासँग पराजित

काठमाडौँ । आइसीसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ

विश्वकप महिला क्रिकेटः नेपाललाई अष्ट्रेलियाले दियो १४० रनको लक्ष्य

  काठमाडौँ । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई जितका लागि