खेलकुद

चितवन राइनोजलाई वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि

काठमाडौं । चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा क्याट क्विन्स काठमाडौंमाथि ४५ रनको नतिजा निकाल्दै चितवनले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । ११३ रनको लक्ष्यसहित