खेलकुद

विश्व सैनिक खेलकूदः नेपालद्वारा उत्तरकोरिया र लक्जेम्बर्ग पराजित

उहान । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिताअन्तर्गत बुधबार भएको ब्याड्मिन्टनतर्फ पहिलो चरणको खेलमा नेपालले उत्तरकोरिया र लक्जेम्बर्गलाई पराजित गरेको छ । पहिलो चरणका पुरुषतर्फको एकल खेलमा नेपालका रत्नजीत तामाङले लक्जेम्बर्गका रोबर्ट म्यानलाई २१–१६ र २१–१५ को सोझो सेटमा हराएका छन्