खेलकुद

गण्डकी प्रदेशस्तरीय क्रिकेटमा कास्की र तनहुँ विजयी

  कास्की । कास्कीको पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की  र तनुहँ विजयी भएका छन् । दुवै जिल्ला लगातार दोस्रो खेलमा विजयी भएका भएका हुन् । शनिबार भएको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दीलाई सात