खेलकुद

क्रिकेट मोह

आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डि’अन्तर्गत वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा शनिबार नेपाल र दक्षिण अफ्रिकाबिचको खेल चावहीलको गणेशस्थान, फुटबल ग्राउण्डबाट ‘स्क्रिन’मा प्रत्यक्ष प्रशारण हेर्दै स्थानीय । तस्बिर : किरणराज विष्ट / रासस