खेलकुद

प्रधानमन्त्रीद्वारा ‘आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ प्राप्त गरेकोमा बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् । इन्टरनेसनल क्रिकेट काउन्सिलले यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । ‘यस वर्षको आइसिसी