खेलकुद

आइपीएलमा पन्जाबको जित

काठमाडौं । इन्डियर प्रिमियर लिग (आइपीएल) अन्तर्गत बिहीबारको खेलमा पन्जाब किंग्सले गुजरात टाइटन्समाथि ३ विकेटको रोमाञ्चक जित निकालेको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन