खेलकुद

एएफसी फुटसल च्याम्पियनसीप छनोट खेल्न नेपाली टोली इरान प्रस्थान

काठमाडौं । तुर्कमेनिस्तानमा सन् २०२० मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसीपको छनोट चरणअन्तर्गतको खेल खेल्न आइतबार नेपाली राष्ट्रिय फुटसल टोली इरान प्रस्थान गरेको छ । यही कात्तिक ६ देखि ८ गतेसम्म हुने उक्त छनोट चरणको खेलका लागि १४ खेलाडी र