वुल्भ्स र फुलमहम बराबरीमा रोकिए



इंग्लिस प्रिमियर लिगमा वुल्भ्स र फुलमहमले बराबरी खेलेका छन्। गएराति भएको खेलमा यी दुईले १–१को गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

उल्भ्सले २३औं पाब्लो साराबिआको गोलले अग्रता लिएको थियो। तर, ६४औं मिनेमा मानर सोलोमानले गोल गर्दै फुलहमलाई खेलमा फर्काएका थिए। त्यसपछि गोल नहुँदा खेल बराबरीमा सकियो।

युरोपा लिग खेल्ने सपना देखिरहेको फुलहम ३९ अंकमा छैटौं स्थानमा छ भने रेलिगेसनबाट बच्न संघर्षरत वुल्भ्स २४ अंकमा १५ औं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

  काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र

 सङ्कटाद्वारा आर्मी पराजित

  काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगताअन्तर्गत बिहीबार भएको

पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु

पथरी  । मोरङको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ । खेल

आर्मीलाई हराउँदै पुलिसलाई जय ट्रफी क्रिकेटको उपाधि

वीरगञ्ज । जय ट्रफी क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ । बिहीबार