खेलकुद

रुसमाथि चार वर्षको खेल प्रतिबन्ध

रुसलाई आगामी चार वर्षका लागि सबैजसो ठूला खेलकुद प्रतियोगिताहरू खेल्नबाट प्रतिबन्ध लागेको छ। वर्ल्ड एन्टी-डोपिङ एजेन्सी, वाडा, को यो प्रतिबन्धपछि रुसले सन् २०२० को टोक्यो ओलिम्पिक्स र सन् २०२२ को फुटबल विश्वकपमा भाग लिन पाउने छैन। तर खेलाडीहरूले आफूले प्रतिबन्धित पदार्थ

फोटोमा हेर्नुस् नेपाल-बंगलादेशबीचको फुटबल

फोटोः एन्फा


प्रकाशित मिति | २०७६, २२ मंसिर आईतवार २१:२६