खेलकुद

रंगशालाभित्रै प्रहरी दमन

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोहको दिन रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ । रंगशालाबाहिर टिकट मूल्य वृद्धिको विरोधमा सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको

फोटोमा हेर्नुस् नेपाल-बंगलादेशबीचको फुटबल

फोटोः एन्फा


प्रकाशित मिति | २०७६, २२ मंसिर आईतवार २१:२६