क्रिकेट खेलाडीलाई जनही ३ लाख नगद दिने सरकारको घोषणा



काठमाडौं । सरकारले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली खेलाडीलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

शुक्रबार खेलाडीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै सरकारले खेलाडीलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले भने,‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी. ३ लाख पुरस्कारको घोषणा गर्दछु।’

बिहीबार नेपालले युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत, सरकार गठनका लागि फेरि आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत

दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने शिक्षामन्त्रीको तयारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा

गजलकार प्रकट पगेनीको निधन

गण्डकी । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ। जन्डिस