खेलकुद

चितवन राइनोजको लगातार चौथो जीत

पोखरा । पोखरा प्रिमियर लिग (पिपीएल) टी २० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले जीत निकालेको छ । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार चौथो जीत निकालेको हो । पोखरा रङ्गशालास्थित क्रिकेट