खेलकुद

एनआरटीको ए डिभिजन लिगमा पहिलो जित,च्यासल १० खेलाडीमा सिमीत

काठमाडौं – दशरथ रंगशालामा एनआरटीले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । दर्शन गुरुङ र विदेशी खेलाडी जुनियर अनगुइने निकेनगुवाको गोलमा न्यू रोड टिम एनआरटीले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको हो ।