खेलकुद

१३ औं सागः ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

काठमाडौं ।  तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । आइतबारका खेल सकिँदासम्म भारतले १३२ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ ।

फोटोमा हेर्नुस् नेपाल-बंगलादेशबीचको फुटबल

फोटोः एन्फा


प्रकाशित मिति | २०७६, २२ मंसिर आईतवार २१:२६