चितवनद्वारा काठमाडौं गोल्डेन्स वारियर्सलाई ६० रनले पराजित



पोखरा । पोखरा प्रिमियर लिगमा चितवन राइनोज फाइनलमा पुगेको छ । मंगलबार भएको लिगको आफ्नो पाँचौ खेलमा चितवनले काठमाडौं गोल्डेन्स वारियर्सलाई ६० रनले पराजित गर्‍यो ।

खेलमा चितवनले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेटको क्षतिमा १०७ रन मात्र जोड्यो । हारपछि पनि काठमाडौंको प्लेअफ सम्भावना बलियो छ । काठमाडौंको ४ अंक रहेको छ।

बुधबार विराटनगर टाइटन्स र बुटवल ब्लास्टर्सबीच हुने अन्तिम खेलपछि प्लेअफ पुग्ने अन्तिम टिमको टुंगो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एन्फा अध्यक्षमा कर्मा छिरिङ शेर्पाको उम्मेदवारी घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आगामी असार ६ गते हुने केन्द्रीय

कालीगण्डकीको छेउमा जब साइकल गुड्यो…

काठमाडौं । पर्यटकीयस्थल र हिमालपारीको जिल्लाका रुपमा परिचित मुस्ताङमा आज छुट्टै चहलपहल थियो

एसियन कप छनाेटका लागि फुटबल टोली घोषणा

काठमाडौं । एसियन कपको अन्तिम छनोटका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ

नेपाल टी ट्वान्टी लिगको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी–ट्वान्टी