चितवनद्वारा काठमाडौं गोल्डेन्स वारियर्सलाई ६० रनले पराजित



पोखरा । पोखरा प्रिमियर लिगमा चितवन राइनोज फाइनलमा पुगेको छ । मंगलबार भएको लिगको आफ्नो पाँचौ खेलमा चितवनले काठमाडौं गोल्डेन्स वारियर्सलाई ६० रनले पराजित गर्‍यो ।

खेलमा चितवनले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेटको क्षतिमा १०७ रन मात्र जोड्यो । हारपछि पनि काठमाडौंको प्लेअफ सम्भावना बलियो छ । काठमाडौंको ४ अंक रहेको छ।

बुधबार विराटनगर टाइटन्स र बुटवल ब्लास्टर्सबीच हुने अन्तिम खेलपछि प्लेअफ पुग्ने अन्तिम टिमको टुंगो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफको राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आइतबारदेखि ‘१६औँ राष्ट्रव्यापी

मनाङ र फ्रेन्ड्स एक/एक गोलको बराबरीमा

काठमाडौं । ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी फुटबल क्लबल र फ्रेन्ड्स क्लबले

नेपाललाई मलेसियाविरुद्धको टी–२० सिरिज

काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपाली महिला टोलीले टी–२० सिरिज आफ्नो पक्षमा पारेको

एफए कपको उपाधि सिटीलाई

म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा सहरी