थ्री स्टारले नेपाल पुलिसलाई १ / ० ले पराजित



काठमाडौं । दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पार्न सफल भएको छ । सुशील राईको एक मात्र गोल मद्दतमा ललितपुरको थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको हो । सोमबार ा थ्री स्टारले नेपाल पुलिसलाई १(० ले पराजित गरेको हो ।
८४ औं मिनेटमा सुशन श्रेष्ठको पासमा सुशील राईले गोल गर्दै पाटनको क्लब थ्रीस्टारलाई अग्रता दिलाए । त्यसपछि गोल हुन सकेन र थ्री स्टार विजयी भयो ।
जितपछि थ्री स्टारले दुई खेलबाट ४ अंक जोडेको छ । पुलिसको १ अंक मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल टी ट्वान्टी लिगको टेन्डर आह्वान

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिग प्रतियोगितामा

क्रिकेट खेलाडीको पारिश्रमिक बृद्धि

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ टोलीको नाम

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने

काठमाडौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ

विश्व आइस हक्की संघको वैठकमा भाग लिन अध्यक्ष पाठक फिनल्यान्ड प्रस्थान

काठमाडौँ । विश्व आइस हक्की सङ्घको बैठकमा नेपालले पनि सहभागिता जनाउने भएको छ