अन्तरवार्ता

नेता कार्यकर्ता भ्रष्टाचारमा संलग्न छन् भनेर पार्टीले कारबाहीका लागि सहयोग गर्नुपर्छः सांसद शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य जगप्रसाद शर्मा विगत पाँच वर्षदेखि राष्ट्रियसभाको सदस्य छन् । रूकुम जिल्लाबाट २०४३ सालदेखि विद्यार्थी सङ्गठनमा आबद्ध भएर राजनीति सुरू गरेका शर्माले २०४६ सालको लोकतन्त्र प्राप्तिका लागि भएको जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिएका थिए ।