अन्तरवार्ता

मैले राजनीतिलाई अदालतमा प्रवेश गर्ने मौका दिइनँ : प्रधानन्यायाधीश कार्की(अन्तरवार्ता)

  काठमाडौँ । मुलुकको कानूनी क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित नेपालको ३०औँ प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गते अनिवार्य अवकास हुँदैछन् । विसं २०१५ साउन २० गते ओखलढुङ्गाको माम्खा–१ मा जन्मिएका उनी गत असार १ गते प्रधानन्यायाधीशमा नियुक्त भएका