साहित्य

देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम हो: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै यसको संरक्षण एवं प्रवर्द्धनका ध्यान दिनुपर्ने बताएकी छन् । मदन भण्डारी फाउण्डेशनद्वारा शनिबार आयोजित कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रममा उनले कविताले समाजको