साहित्य

विसङ्गत अभिरुचिः राष्ट्रसेवकको बकपत्र

गण्डकी । सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त भएका छैनन् । ‘विसङ्गत अभिरुचि’ उनको पछिल्लो संस्मरण कृति हो । सरकारी सेवाको लामो यात्रामा झेल्नुपरेका सास्ती र सङ्घर्षका क्षणलाई उनले पुस्तकमा लिपिबद्ध गरेका छन् । उनकै भाषामा प्रशासनिक