साहित्य

‘बिहे पश्चात कि कुमारी’

अन्जु शर्मा ‘प्रकृतिले सबैलाई समान नजरले हेर्छिन् भन्थे ! खै त्यो पनि मिथ्या नै लाग्न थाल्यो। उबेला हाम्रा बाले भन्नुहुन्थ्यो –’कसैले हेलाँहोचो गरेर केही फरक पर्दैन नानी ! प्रकृतिले समान माया गर्छिन् ।’ तर मलाई यी सब कुरा बेकार लाग्छ