साहित्य

लघुकथा : चेलीको आशा

प्रभादेवी पौडेल। केहि दिन अगाडि मात्र माईतीमा हप्तादिन बसेर आमाको हातको खाना खाएर घर गएकी शोभा दुर्भाग्य बस घर फर्केको भोलिपल्ट आमा स्वर्ग बास हुनुभयो भन्ने खवरले बेहोस भईन्। हुन पनि आउने थाहा पाएर दिनभरी बाटो हेर्ने र जान्दा देखिन्जेल