साहित्य

नभएको त्यही एउटा नेता त हो नि !

देश छ व्यवस्था छ संविधान छ राष्ट्रपति छ प्रधानमन्त्री छ पार्टी छ झण्डा छ घोषणापत्र छ चुनाव छ मतदाता छ कसम छ कसम भाइ छ नभएको त्यही एउटा नेता त हो नि ! अर्जुन पराजुली ।