साहित्य

एउटा सभ्यताको सुरुवात

एउटा सभ्यताको सुरुवात फेरि एकचोटी मेरा सपनाका सीमान्त हाँगामा नयाँ पालुवाहरू पलाएका छन् , मिर्मिरेका चराझैं ब्युझिएर हेर! क्षितिजका बार्दलीमा मेरा विश्वासहरू बालकको सुकिला लुगाझैं मुस्कुराएका छन् , यो घाम जत्तिकै पुरानो सद्भावको छायाँमा ऐंठन आखाले हेरिरहें क्षयग्रस्त गोरेटोका असहाय