साहित्य

एउटा “अख़बार” थियो

विष्णु रिमाल । समाचारको पनि “एनिभर्सरी” हुँदो रहेछ! एउटा “अख़बार” थियो, त्यसले काईदा-काईदाको समाचार छाप्थ्यो। गत बर्ष यसै महिना, हिजोका दिन त्यसले, मेरो “बन्दरनुमा” चित्र सहितको एउटा “मसालेदार” समाचार छाप्यो। केहीले जिब्रो पड्काए, केहीका ऑखिभुँई खुम्चिए, केही तरंगित भए, सायद