‘कालापानी अरुको हुँदैछ मेरो देशमा’



    गजल
कतै लिपुलेक रुदैछ मेरो देशमा
कालापानी अरुको हुदैछ मेरो देशमा
किन मौन छन देशभक्तहरु हिजोआज
देशप्रेमीको आँसु तपतप चुहुँदैछ मेरो देशमा
जस्ले जे गरेनी सहनु पर्ने हामीले किन?
जनताको सपना तुहुँदैछ मेरो देशमा
अब त हामी नै उठ्नु पर्छ जनताजनार्दन
हाम्रा नेताको सपना कुहुँदैछ मेरो देशमा
जहिले पनि अरुकै इसारामा नाच्नु पर्दा
हरेक  नेपालीको शिर नुहुदैछ मेरो देशमा
एन .पी. खतिवडा 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चराको गीत’ कविता सङ्ग्रह सगरमाथा शिखरमा लोकार्पण

काठमाडौं । समकालीन कवि कृसु क्षेत्रीद्वारा लिखित ‘चराको गीत’ कविता सङ्ग्रहको दोस्रो संस्करणको

पहिले पार्टीले गुण्डा प्रयोग गरे….

पहिले पार्टीले गुण्डा प्रयोग गरे, पछि तिनै गुण्डाले पार्टी कब्जा गरे । पहिला

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको ‘जिन्दगीका तरेली’

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्वम लोकापर्ण गरिएको छ

वरिष्ठ साहित्यकार काइँलालाई एक लाख राशिको पुरस्कार

काठमाडौं । नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ ।