मनोरन्जन

‘किन माया लाउछ’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । संगित सर्जक उदय भट्टराईले ‘किन माया लाउछ’ बोलको गीत बजारमा ल्याएका छन्। गायक खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतमा शब्द सिर्जना उदयले नै गरेका हुन् । विनोद भण्डारीले निर्देशन गरेको गीतमा विकास ज्ञवनलीले सम्पादन गरेका