मनोरन्जन

‘मायाको घर’ लिएर आए रामकृष्ण ढकाल

काठमाडौं । गोविन्द कँडेल ‘आँशु’को शब्द र रामकृष्ण ढकालको आवाज रहेको गीत ‘मायाको घर’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । स्वीकृति सापकोटाको निर्देशनमा तयार भिडियो सार्वजनिक गरिएको हो । गीतमा ढकाललाई वाल कलाकार आर्या वाणीले साथ दिएकी छिन् । हरि