मनोरन्जन

‘काम देउ न सरकार’ भन्दै हरिवंशले ल्याए ‘मुटु फस्याथ्यो’

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले ‘मुटु फस्याथ्यो’ बोलको गीत ल्याएका छन् । गीतमा देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठाइएको छ । हरिवंशको शब्द र संगीत रहेको गीतमा हरिवंशसहित समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ। गम्भीर विष्टले निर्देशन गरेको