मनोरन्जन

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु पौडेलले जितेकी छन् । यसैगरी रसिला थापा फष्ट रनरअप, सोस्तिका बज्राचार्य सेकेन्ड रनरअप, जेनिसा बज्राचार्य थर्ड रनरअप भएका छन् ।