मनोरन्जन

‘मिस्टर एण्ड मिस नेशनल २०२४’ का अन्तिम ३० प्रतियोगी घोषणा

काठमाडौं । मिस्टर एण्ड मिस नेशनल २०२४ का अन्तिम ३० जना प्रतियोगी छनोटको घोषणा भएको छ । बुधबार कमलादीस्थित रोयल सिङ्गी होटलमा आयोजित स्यास सेरेमोनीमा सेमी–फाइनलिस्ट सार्वजनिक गरिएको हो । देशका विभिन्न स्थानमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको सनुर्वी