साहित्य

पत्रकार झाको मैथिली ताका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक

काठमाडौं । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाको नयाँ मैथिली कृति ‘व्योमक ओहि पार’ सार्वजनिक भएको छ । काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा झाद्वारा लिखित मैथिलीको पहिलो तांका सङ्ग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक भएको हो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल