साहित्य

लघुकथा: चालक

प्रभादेवी पौडेल। -“गुरु जी हजुरले कति बर्ष भयो गाडी चलाउॅन लाग्नु भएको ?राम्रो हाँक्नु हुँदो रहेछ।” क्याबिनको पहिलो सिटमा बस्ने एक युवतिले सोधि ।” उसले छोटकरीमा उत्तर दियो, “यस्तै भयो होला बैनी दश बर्ष जति।” -“अनि घर कहाॅ नी हजुरको