कप्तान विराट कोहली सन् २०१९ को सबैभन्दा धेरै रन बनाउने खेलाडी



भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली सन् २०१९ को सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । कप्तान विराटले सबै फर्म्याटका क्रिकेटमा २ हजार ४ सय ५५ रन बनाएका छन् । यो वर्षको अन्तिम खेलमा कोहलीले वेस्ट इन्डिजविरुद्ध आइतबार ८५ रनको पारी खेलेका थिए।
कोहलीले २६ एक दिवसीयमा १ हजार ३ सय ७७, ८ टेस्टमा ६ सय १२ र १० टी२० मा ४ सय ६६ रन बनाएका छन् । कोहलीलाई भारतकै रोहित शर्माले पछ्याएर दोस्रो भएका छन । शर्माले २८ एक दिवसीयमा १ हजार ४ सय ९०, ५ टेस्टमा ५ सय ५६ र १४ टी २० मा ३ सय ९६ रन बनाएका छन्।
सर्वा्धिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा पाकिस्तानका बाबर आजम २ हजार ८२, चौथो स्थानमा न्युजिल्यान्डका रस टेलर १ हजार ८ सय २० र इंग्ल्यान्डका जो रुट १ हजार ७ सय ९० रन बनाएर पाँचौँ स्थानमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीद्वारा सुदूरपश्चिम ६ विकेटले पराजित

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम

फ्रेच लिग वानमा मोन्टपिलरमाथि पिएसजीको शानदार जित

पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वानको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको

प्रधानमन्त्री कप क्रिकेटमा वाग्मती र प्रदेश एक विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र प्रदेश नम्बर १

टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण