खेलकुद

नेपाललाई ३२ स्वर्ण पदक

काठमाडौं ।  नेपाली खेलाडीहरूले १३‌औँ दक्षिण एशियाली खेलकुद सागमा बिहीवार थप स्वर्ण पदक जितेका छन्। क्रस-कन्ट्री साइक्लिङको पुरुषतर्फको स्पर्धामा नेपालले सबै पदक जितेपछि नेपालको स्वर्ण पदक सङ्ख्या ३२ पुगेको छ। योसँगै नेपालका लागि यो सबैभन्दा सफल साग सहभागिता बनेको छ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण,रजत र कास्य…


प्रकाशित मिति | २०७६, १७ मंसिर मंगलवार १६:३१