खेलकुद

दक्षिण एसियाली खेलकुदमा महिला नेपाली क्रिकेट टोली पराजित

काठमाडौं । दक्षिण एसियाली खेलकुदमा महिला नेपाली क्रिकेट टोली श्रीलंकासँग पराजित भएको छ । शुक्रबार महिला क्रिकेटमा नेपाली टोली श्रीलंकासँग पराजित भएको हो । लगातार दोस्रो हारसँगै नेपाल स्वर्ण जित्ने सम्भावना सकिएको छ । पोखरामा सम्पन्न खेलमा श्रीलंकाले सुरुवाती ब्याटिङ