भारत्तोलनमा नेपालकी सञ्जु चौधरीलाई स्वर्ण



काठमाडौं । दक्षिण एसियाली खेलकुद सागमा भारत्तोलनमा नेपालकी सञ्जु चौधरीले स्वर्ण जितेकी छन् । पोखरामा भएको प्रतिस्पर्धामा सञ्जुलेस ५९ केजी तौल समुहमा नेपालका लागि स्वर्ण पदक जितेकी हुन् । उनले क्लिन एण्ड जर्कमा ९७ र स्न्याचमा ७४ गरी कुल एक सय ७१ तौल उचालिन । सागमा भारत्तोलनमा स्वर्ण जित्ने सञ्जु पहिलो महिला खेलाडी बनेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनलाई पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै मोरक्को फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ

रुपन्देहीमा दशगजालाई नै असर पर्ने गरी भारतीय पक्षद्वारा पर्खाल निर्माण

भैरहवा । रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली

सुर्य नेपाल काठमाडौं ओपन शुरु, पहिलो दिन‌ रबिलाई अग्रता

काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल

मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुको प्रस्तावः ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउनसक्छ, सरकारले हस्तक्षेप गर्नुपर्छ

काठमाडौं । मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग