पौडीमा नेपालकी गौरीकालाई स्वर्ण



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरीका सिंहले स्वर्ण जितेकी छन् । महिला दुई सय मिटर फ्रिस्टाइलमा गौरीकाले स्वर्ण जितेकी हुन् । १२ औं सागमा उनले एक रजत र तीन कास्य पदक जितेकी थिइन् ।

१६ वर्षको उमेरमा आठौं राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएकी गौरीकाले ५० मिटर ब्याकस्ट्रोक र ४ सय मिटर र ८ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी थिइन् । उनले ५० मिटरमा ३०.८५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्णसहित राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुडो टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ । बङ्गलादेश क्रिरा सिख्रा प्रतिष्ठान (बिकेएसपी) जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित

म्यानचेस्टरलाई पराजित गर्दै टोटनहमलाई युरोपा लिगको उपाधि

काठमाडौं । टोटनहम हट्स्परले युरोपा लिगको उपाधि जितेको छ । गएराति सान ममेस

ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म