पुरुष फुटबलमा नेपाल र श्रीलंका एक/एक गोलको बराबरी



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले श्रीलंकासँग बराबरी खेलेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालाको कभर्डहलमा बुधबार भएको खेलमा नेपालले श्रीलंकासँग १-१ गोलको बराबरी खेलको हो । बराबरीसँगै नेपाल र श्रीलंकाले १-१ अंक बाँडेका छन् ।

पहिलो हाफको ३६ नेपालले श्रीलंकाविरुद्ध १-० गोलको अग्रता लिएको थियो । नेपालका लागि कप्तान सुजल श्रेष्ठले गोल गरेका थिए । श्रीलंकाले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल गरेको हो ।

नेपालले मंगलबार भुटानविरुद्ध ४-० गोलले जित हात पारेको थियो । नेपालले दुई खेलबाट चार अंक प्राप्त गरेको छ भने श्रीलंकाले दुई खेलबाट दुई अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगोलियालाई नेपालले दियो ३१५ रनको लक्ष्य

काठमाडौं । १९ औँ एसियाली खेलकुदमा नेपालले मंगोलियालाई ३ सय १५ रनको कीर्तिमानी

वैवाहिक समारोहमा आगलागी हुँदा इराकमा कम्तीमा एकसय जनाको मृत्यु

बीबीसी । इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु

कोशी प्रदेशमा डेङ्गुबाट १७ जनाको मृत्यु, सुनसरीमा मात्रै १९ हजार सङ्क्रमित

झापा । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको

सुन तस्करी प्रकरणको आजदेखि थुनछेक बहस

काठमाडौँ । काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा