१३औँ सागः नेपालको स्वर्ण पदकको संख्या २५ पुग्यो



तेह्रौँ दक्षिण दशियाली खेलकुदको तेस्रो दिन बुधवार नेपाली खेलाडीले थप स्वर्ण पदक जितेका छन्। दोस्रो दिनसम्म नेपालले २३ स्वर्णसहित कुल ४४ वटा पदक जितेको थियो।

दीपक हमालले उसुमा र अनुपमा मगरले करातेमा एक-एकवटा स्वर्ण पदक जितेकपछि नेपालले अहिले सम्म पाएको स्वर्ण पदकको सङ्ख्या २५ पुगेको छ।

अहिलेसम्म नेपाल पदकतालिकाको शीर्ष स्थानमा छ। हमालले उसुको पुरुष नान क्वानमा भारतका साजन लामालाई पराजित गरेका थिए। पाकिस्तानका मोहम्मद दाउदले काश्य पदक जिते।

मगरले ६८ किलो तौल समूहमा पाकिस्तानी खेलाडीलाई पराजित गरेर स्वर्ण पदक हात पारेकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यामरुनको एभिनियर क्लबलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण

खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम–११ पराजित

धनगढी । धनधनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९

विराटनगर सिटी एफसीले जित्यो विराट गोल्डकप

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि घरेलु टोली विराटनगर सिटी एफसीले

सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन रवि शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको