खेलकुद

अन्तर्राष्ट्रिय खेलाडीको मापदण्ड के? यसो भन्छन् सांसद र मन्त्री

काठमाडौं । खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल सुरु भएको छ । छलफलमा भाग लिने सांसदहरुले अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामाथि संशोधनको प्रस्ताव पेश छन् । कुनैपनि अन्तर्राष्ट्रय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्रा्ष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने संशोधन