जापानी टोली ४–० ले विजयी



काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदानमा भएको मैत्रीपूर्ण फुटबलमा २२ वर्षमुनिका खेलाडीहरु सम्मिलित जापानी टोली ४–० ले विजयी भएको छ ।नेपाली ‘नीलो’ फुटबल टोली जापानको जेएफएल टोलीसित पराजित भएको हो ।

जादूमयी शैलीमा गोल गर्नेक्रममा मासाहिको सुगिताले दुई तथा सुनामाता र दोसिकी सासाकीले एकरएक गोल गरे । खेलमा जापानी खेलाडीहरुले कलात्मक शैलीले गोल गरेका थिए । दशरथ रंगशालामा वर्षाले गर्दा केही स्थान हिलाम्मे भएको थियो । शनिबारदेखि सहिद स्मारक ‘ए’ डिभिजन लिग हुने भएकाले पनि नेपाली क्लबमा आवद्ध खेलाडीहरु बचेर खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइपीएलमा कोलकत्ता नाइट राइडर्सको पहिलो जित

कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी

प्रिमियर लिगमा एभर्टनको तेस्रो जित

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको

आइपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित

इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ । गएराति भएको

आइपीएलमा किङ्स इलेभेन पन्जाबको पहिलो जित

युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलेभेन पन्जाबले पहिलो जित