१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडी र प्रशिक्षकको नगरपरिक्रमा



काठमाडौं । हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा गरिएको छ । पदक विजेता खेलाडीहलाई अविर र फुलमाला लगाएर नगर परिक्रमा गरिएको हो ।

पदक विजेता खेलाडीहरुलाई काठमाडौं, ललितपुर भक्तपुरका विभिन्न स्थानमा नगरपरिक्रमा गरिने कार्यतालिका रहेपनि मौसमको खराबीका कारण कार्यक्रम छोटो पारिएको थियो ।

उपाध्यक्ष पिताम्बर तिमल्सिनाका अनुसार राखेपको परिसरबाट सुरु भएर न्युरोड, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली हुँदै त्रिपुरेश्वरसम्म पदकधारी खेलाडीहरुलाई परिक्रमा गरिएको थियो । मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको सागमा नेपालले ५१ स्वर्ण पदक दोस्रो स्थान हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साफ यु–१९ महिला टोलीको विदाई

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–१९ महिला फुटबल प्रतियोगितामा सहभागी हुने

एशिया कप क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यु–१९ पुरुष एशिया कप क्रिकेट

राष्ट्रिय पुरुष क्रिकेटको उपाधि लुम्बिनी प्रदेशलाई

काठमाडौं । लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ११३ रन अन्तरले पराजित गर्दै यु–१९ राष्ट्रिय

खुल्ला मिनी म्याराथनको उपाधि बुढालाई

लमजुङ । लमजुङमा भएको प्रथम खुल्ला मिनी म्याराथन प्रतियोगिताको उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले