अर्थ

फौजी किराको प्रकोपले स्याङ्जाका किसान चिन्तित

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका भित्रका कृषकका मकैमा देखिएको फैजी किराको प्रकोपले कृषकलाई चिन्तित बनाएको छ । गतवर्ष देखि देखापरेको यो प्रकोप अधिकांस कृषकको मकै खेतीमा देखापरेको छ । पुतलीको माध्यमबाट सजिलै सर्नसक्ने यो रोगको प्रकोप बढेसंगै यहाँका कृषक बिषादि